बुद्धिजीवी संगठनद्वारा भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको बिरोध
काठमाडौं , १३ माघ । भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादको षड्यन्त्रमा भएको राजनैतिक हस्तक्षेपलाई लिएर चौतर्फी विरोध भइराखेको बेला नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय बुद्धिजीवी संगठनले संगठनले एक वक्तव्य निकालेर विरोध जनाएको छ । संगठनका केन्द्रीय महासचिव ब्यापक नेपालीले २४ जनवरीमा वक्तव्य निकालेर विरोध गरेका हुन् । वक्तव्यमा भनिएको छ, “उत्तर साम्राज्यवादी र दक्षिणपन्थी देश अमेरिकाले भेनेजुएलाका […]
२०७५ माघ १३ गते, आईतवार