निर्मलाका बाबुआमा विक्षिप्त
काठमाडौं, ६ मंसिर । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्याराको दोषी पत्ता लगाउन माग गर्दै विगत १२ दिनदेखि महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि उनका बाबुआमा धर्नामा बसिरहेका छन् । स्वास्थ्य निकै कमजोर बन्दै गएका निर्मलाका बाबु यज्ञराज पन्त विक्षिप्त अवस्थामा समेत देखिन थालेका छन् । उनी घरीघरी छोरी निर्मलाको नाम लिंदै चिच्याउने गर्छन् । […]
२०७५ मंसिर ६ गते, बिहीबार