नेकपामा प्रवेश गर्नेको ओईरो
काठमाडौं, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेकाे लहर चलेकाे छ । पार्टीले संचालन गरेकाे तीन महिने एकीकृत जनजागरण अभियानमा ट विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्नेकाे लहर चलेकाे हो । अभियान क्रममा नेकपाकाे जनसम्वन्धले विभिन्न पार्टीका सयाैं नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका छन् । यसै क्रममा कर्णाली व्युराेबाट विभिन्न पार्टीबाट साढे पाँच सय नेता […]
२०७५ जेष्ठ ३ गते, बिहीबार