मुख्य समाचार

गिरफ्तार युवालाइ जनताले सुरक्षाकर्मीबाटै खोसे

काठमाडौं, मंसिर ७ । कालिकोटको माल्कोटस्थित सल्लारुखमा सुरक्षाकर्मीले ब्यापक दम सुरु गरेको छ । सल्लारुखका जनताले चुनाब खारेजको पक्षमा मत जाहेर गर्दै , घर घरमा हसिया हथौडा अंकित झण्डा राखपछि सेना प्रहरीको टोलीले गाँउमा नै पसेर स्थानीय जनतामाथि दम गर्न थालेको हो । आज साझ सुरक्षाकर्मीले जनताको घरमा राखेका झण्डा निकालेर जलाउनुका साथै गाउँमा व्यापक […]

२०७४ मंसिर ७ गते, बिहीबार

निर्वाचन सामाग्री लिएर गएको टोलीमाथि आक्रमण

काठमाडौं, मंसिर ७ । कालिकोटमा निर्वाचन सामाग्री लिएर गएको टोली माथि आक्रमण भएको छ । कालिकोटको भर्तास्थित ठाटी गाउमा निर्वाचन सामाग्री लिएर गएको टोली माथि ढुंगा मुढा सहित आकर्मण भएको बताइएको छ । स्थानीय जनतासहित आक्रमणमा उत्रेका आक्रमणकारीले निर्वाचन सामाग्री लिएर गएको टोली माथि आक्रमण गरे पछि निर्वाचन सामग्री छोडेर भागेको बताइएको छ । यस […]

२०७४ मंसिर ७ गते, बिहीबार

नेकपाद्धारा नेता – कार्यकर्तालाई झुठ्ठा मुद्धामा नफसाउन चेतावनी

काठमाण्डौं . ७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले आफ्ना नेता कार्यकर्तालाई झुठ्ठा मुद्धामा फसाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेको छ । नेकपा रोल्पाले एक विज्ञेप्ती जारी गरेर रोल्पामा आफ्नो पार्टीका इन्चार्ज र सेक्रेटरीसहित १५ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको बताएको छ । उनीहरुलाई हतियारसहितको मुद्धामा आरोपित गर्न खोजेको भन्दै सो आरोपलाई पार्टीले खारेज […]

२०७४ मंसिर ७ गते, बिहीबार

देउवा उपस्थित सभा नजिकै शक्तिशाली बम बिस्फोट

काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित सभा नजिकै शक्तिशाली बम बिस्फोट भएको छ । कालिकोट जिल्लाको कोडबाड़ा विमानस्थल नजिकै प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नेपाली कांग्रेसको चुनाबी सभा नजिकै शक्तिशाली बम बिस्फिट भएको बताइएको छ । बम बिस्फोट भएपछी सर्बसाधारणको भाग दौड मच्चिएको बताइएको छ ।

२०७४ मंसिर ७ गते, बिहीबार

‘दलाई लामा साम्राज्यवादका पाल्तु कुकुर हुन’

काठमाडौं, ६ मंसिर । चीनबाट भागेर भारतमा बस्दै अाएका धर्म गुरु दलाइ लामाले नेपाल र नेपालीबिरुद्ध अभिव्यक्ति दिएपछि नेपालीहरु आक्रोशित बनेका छन् । लामाले नेपालका विरुद्ध खतरानाक षड्यन्त्र गरिरहेकाे एउटा भिडियाे सार्वजनिक भएकाे छ । याे भिडियाेबाट उनी भारतकाे इशारामा कसरी काम गरिरहेका छन भन्ने कुरा पनि छर्लङ्ग भएकाे छ । उनले गाैतम बुद्ध नेपालमा […]

२०७४ मंसिर ७ गते, बिहीबार

गिरफ्तार पत्रकार तत्काल रिहा गर : पत्रकार महासंघ

काठमाडौं, ६ मंसिर । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सातादिन यता पक्राउ परेका अाठ जना पत्रकारलाई तत्काल रिहा गर्न जाेडदार माग गरेकाे छ । पत्रकार महासंघका अध्यक्ष गाेविन्द अाचार्यकाे नेतृत्वमा गएकाे डेलिकेशन टाेलीले प्रधानमन्त्री देउवालाई बुधबार साँझ प्रम निवास बालुवाटारमा भेटी साे माग गरेकाे हाे । अध्यक्ष अाचार्यले ती अाठैजना पत्रकार महासंघका सदस्य […]

२०७४ मंसिर ७ गते, बिहीबार

आज दाङ बन्द

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी दाङले अाव्हान गरेको दाङ बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दका कारण यातायातका , कलकारखाना, उद्योग, व्यापार व्यवसाय, शिक्षण संस्था सबै बन्द रहेका छन् । यहि मंसिर २ गते मध्यरातमा दाङको रामपुरमा प्रहरीले स्थानीय सीता चौधरीलाई प्रहरीले लछारपछार पारेको र कार्तिक ३ गते आफै हिडडुल गर्न र खाना […]

२०७४ मंसिर ६ गते, बुधबार

नेम्वाङ चडेको गाडी एम्बुसमा

काठमाडौं . ५ मंसिर। पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवाशचन्द्र नेम्वाङको गाडिलाई लक्षित गरी शक्तिशाली बम विस्फोट भएको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिजालका अनुसार नेता इलामबाट पाँचथर जाँदै गर्दा राजमार्गमा शक्तिशाही बम विस्फोट गरिएको थियो । नेता नेम्वाङ पाँचथरको तुम्मेवा गाउँपालिकास्थित मौवा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाँदै थिए […]

२०७४ मंसिर ६ गते, बुधबार

पत्रकार प्रकाश डुम्रे प्रेसमिट स्थलबाटै गिरफ्तार

काठमाडौँ, ५ मंसिर । प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई गिरफ्तार गरेको छ । रुपन्देही एमाले र माअाेवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा अायाेजना गरेकाे समंयुक्त पत्रकार सम्मलेनकाे रिपाेर्टिङका लागि पुगेका पत्रकार डुम्रेलार्इ प्रहरीले पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेकाे हाे । गर्जन पाेष्ट साप्ताहिकका प्रधान सम्पादक डुम्रे नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य समेत हुन् । […]

२०७४ मंसिर ५ गते, मंगलवार

नेकपा विरुद्ध सुराकी गर्नेलाई गिरफ्तार गर्ने चेतावनी

काठमाडौँ, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ले आफ्ना पार्टीका नेता–कार्यकर्ता र समर्थक-शुभचिन्तमाथिको धरपकड र गिरफ्तारी नरोकिए सुराकी गर्नेलाई अाफ्नो पार्टीले पनि गिरफ्तार गर्ने बताएका छन् । उनले राजनीति आस्थाकै कारण गरिने गिरफ्तारी रोकिनु पर्ने बताएका छन् । शान्ति सम्झौताको मर्म विपरित दलाल संसदीय व्यवस्थालाई संस्थागत गर्ने चुनाव भएकाले आफ्नो पार्टीले […]

२०७४ मंसिर ५ गते, मंगलवार