‘स्थानीय निर्वाचनले प्रतिक्रान्ति निम्ताउछ’
काठमाडौं, २१ चैत । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले स्थानीय निर्वाचनले देशमा प्रतिक्रान्ति निम्ताउने बताएका छन । उनले अहिले निर्वाचन आवश्यक नभएको ठोकुवा गर्दै स्थानीय निर्वाचन जनताको पक्षमा नभएको र जवरजस्त निर्वाचन गर्न खोजीए जनताको सहभागिता र सर्मथनमा सशक्त प्रतिकार हुने बताए । क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता […]
२०७३ चैत्र २१ गते, सोमबार