मुख्य समाचार

‘ केपी दाई ! तपाईँ राष्ट्रवादी हो भने काँग्रेस आईसँग साँठगाँठ किन ?’

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले एमाले अध्यक्ष केपी ओलीको भारतीय काँग्रेस आईसँग मिलेमतो रहेको ठोकुवा गरेका छन् । १०७अ‌ाैं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा काठमाडौँकाे शान्तिवाटिकामा अयोजित जनसभालाई सम्बोधन गर्दै नेता सुदर्शनले बाहिर एउटा कुरा भित्र अर्को कुरा गर्ने नेता कहिल्यै राष्ट्रवादी हुन नसक्ने भन्दै केपी ओलीले […]

२०७३ फाल्गुन २६ गते, बिहीबार

‘सप्तरी घटनामा एमाले र मोर्चा दुवै दोषी ‘

काठमाडौं, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले सप्तरीमा भएको हिंशात्मक घटनाका लागि एमाले र मधेशी मोर्चा दुवै दोषी भएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरी एमालेले चुनावी सभा गर्नु र त्यसलाई विथोल्न मोर्चाले खोज्नु दुवै गलत भएको बताएका छन । सामान्यतयाः राजनीतिक कार्यक्रम गर्नु नैसर्गिक अधिकार भएकाले त्यसलाई जातिय र […]

२०७३ फाल्गुन २४ गते, मंगलवार

‘ देशमा समानान्तर सत्ता चलिरहेको छ ‘ ( प्रेस विज्ञप्तिसहित )

काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले आगामी बैशाख ३१ गतेको लागि घोषणा गरेको चुनाव अर्थहीन भएको बताउँदै यसले जनताको अधिकार थप खोस्नेबाहेक केही नहुने ठोकुवा गरेका छन् । उनले प्रचण्डले बोकेर ल्याएको संसदीय चुनावले उनैलाई सिध्याउनेछ बताउदै देशमा समानान्तर सत्ता चलिरहेको अवस्था सरकारले एक पक्षीय रुपमा गर्न लागिएको चुनाव विफल हुने […]

२०७३ फाल्गुन २० गते, शुक्रबार

‘हामीलाई कुल्चने सपना नदेखे हुन्छ ‘

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शासकहरुलाई निरंकुश नबन्न चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिबेशनले तय गरेका नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्न काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा महासचिव विप्लवले दलाल–पुँजवादीको इसारामा जनतालाई कुल्चन गरिने स्थानीय चुनावलाई जनसत्तामार्फत ध्वस्त […]

२०७३ फाल्गुन २० गते, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी पत्रकार सम्मेनलन गर्दै

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टीले आउदो बिहिबार काठमाडौंकाे जमलस्थित राष्ट्रिय नाचघरमा पत्रकार सम्मेनलन गर्ने बताएको छ । रोल्पाको थबाङमा हालै सम्पन्न महाधिवेशनको निर्णयबारे जानकारी गराउन उक्त पत्रकार सम्मेनलन गर्न लागिएको उक्त पार्टीका केन्द्रीय सदस्य माइला लामा बताए । लामाका अनुसार फागुन १९ गते बिहीबार दिउँसो १२ः३० राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन हुनेछ । पत्रकार […]

२०७३ फाल्गुन १६ गते, सोमबार

स्ववियु निर्वाचनमा माकेनिकट अखिल क्रान्तिकारीको दादागिरी

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुमले माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनमा अनधिकृत रुपले आफु बिजयी भएको हौवा फैलाएकोमा आपत्ति जनाएको छ । माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को उक्त गैर जिम्मेवारपूर्ण कार्यको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) , नयाशक्ति बिद्यार्थी युनियन , क्रान्तिकारी बिद्यार्थी युनियनलागायतका बिद्यार्थी […]

२०७३ फाल्गुन १६ गते, सोमबार

‘वैज्ञानिक समाजवाद स्थापना गर्ने नयाँ कार्यदिशा तय ‘

काठमाडौ , १५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सन्तोष बुढाले जनता परिवर्तनको पक्षमा रहेको बताएका छन । नेपालमा दलाल पुँजीबादको शासन चलिरहेको भन्दै पार्टीको महाधिवेशनले उक्त शासनको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने नयाँ कार्यदिशा तय गरेको नेता बुढाले बताए । जनता सधै परिवर्तनको पक्ष हुने भन्दै उनले दलाल पुँजीबादको अन्त्य गर्न जनताले […]

२०७३ फाल्गुन १६ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टी जनसत्ताको चुनाव गराउने तयारीमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको छ । फागुन १ गते काठमाडौँमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र फागुन ५ गतेदेखि रोल्पाको थबाङमा चलेको थियो । फागुन १० गतेसम्म चलेको महाधिवेशनले पार्टीको अगामी कार्यदिशा र नेतृत्व चयन गरेको छ । महाधिवेशनले महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ […]

२०७३ फाल्गुन १४ गते, शनिबार

‘वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्छौ’

काठमाडौ , १४ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्डले प्रचण्ड नेतृत्वको माओवादी पार्टी नेपाली जनताबीच बदनाम भएको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशनको रोल्पाको लिवाङमा भएको घोषणा सभालाई सम्बोधन गर्दै नेता प्रकाण्डले संसदीय व्यावस्थाको खारेज गरि वैज्ञानिक समाजवादको स्थापनाका लागी आफ्नो पार्टी अघि बढेको भन्दै नेपालका सबै कम्युनिष्टलाई एकै ठाउमा गोलबन्द गर्न […]

२०७३ फाल्गुन १४ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टी घोषणासभा गर्दै

काठमाडौ , १४ फागुन । नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशनको घोषणा सभा रोल्पाको लिवाङमा हुदैछ । घोषणा सभामा पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने बताइएको छ । काठमाडोैँको खुल्लामंचमा फागुन १ उद्घाटन भएको महाधिवेशनको बन्दसत्र ५ गतेदेखि १० गतेसम्म रोल्पाको थबाङमा चलेको थियो । जनयुद्ध दिवसको अवसर पारेर उद्घाटन गरिएको महाधिवेशनको सहिद सप्ताहको सुरु भएको दिन फागुन […]

२०७३ फाल्गुन १४ गते, शनिबार