भारतीय सेना राखेर नेपाली आकाशमा जहाज नउडाउन चेतावनी
काठमाडाैँ, १७ माघ । एकीकृत जनक्रान्तिको मार्गमा अघि बढिरहेको नेकपा (माओवादी) ले भारतीय सेना सवार जहाजलाई काठमाडौंमा अवतरण गर्न नदिन माग गर्दै आफ्नो पार्टीले अप्रिय निर्णय लिन बाध्य नपार्न सरकारलाई चेतावनी दिएका छन् । सो पार्टीका जबस मोर्चा इन्चार्ज मोहन कार्की (जीवन्त) ले भने ‘हाम्रो पार्टीले एयरमार्सलविरुद्धको आन्दोलन देशव्यापी बनाउनेछ, तत्काल भारतीय सेना चढेको जहाजलाई […]
२०७३ माघ १७ गते, सोमबार