माओवादीले मनायो बेथान मोर्चाका सहिदहरुको स्मृति दिवस
काठमाडौँ, १९ पुस । आज पुस १९ अर्थात बेथान मोर्चाका महान सहिदहरुको स्मृति दिवस । नेपालको कम्युनिस्ट आन्दोलनमा आजको दिनलाई ऐतिहासिक दिनको रुपमा लिइन्छ । यही अबसरमा नेकपा ( माओवादी)ले वीरता दिवस मनाएको छ । बेथान मोर्चामा तीर्थ गौतम, दिलमाया योञ्जन र फत्तेबहादुर स्माइलीले वीरगति प्राप्त गरेका थिए । त्यही ऐतिहासिक बेथान मोर्चाका सहिदहरुको संझनामा […]
२०७३ पुष १९ गते, मंगलवार