मुख्य समाचार

‘आजको बन्द ऐतिहासिक, भब्य र सशक्त रुपमा सम्पन्न ‘

काठमाडाैँ, २८ कात्तिक । नेकपा (माअाेवादी)का प्रवक्ता प्रकाण्डले आजको नेपाल बन्द ऐतिहासिक, भब्य र सशक्त रुपमा सम्पन्न भएको बताएका छन । उनले बन्दलाई सफल पार्न पार्टीको तर्फबाट पहलकदमी लिइ लागि पर्ने पार्टी नेता एवं कार्यकर्ता र सहभागिता तथा समर्थन गर्ने संघर्षशिल महान नेपाली जनतालाई पार्टीको तर्फवाट क्रान्तिकारी अभिवादन सहित हार्दिक बधाई ज्ञापन गरेका छन । […]

२०७३ कार्तिक २८ गते, आईतवार

माओबादीका दर्जनौ नेता कार्यकर्ता गिरफ्तार

काठमाडाैँ, २८ कात्तिक । नेकपा (माअाेवादी)ले अायाेजना गरेकाे नेपाल बन्द शान्तिपूर्ण भइरहेकाे बेला प्रहरीले नेकपा (माओबादी)का दर्जनौ नेता कार्यकर्ता गिरफ्तार गरेको छ । खद्यवस्तुमा ५० प्रतिशत मूल्य घटाउने पर्ने भन्दै प्रदर्शनमा उत्रेका माओबादीका सयौ नेता कार्यकर्तालाई प्रहरीले काठमाडौको कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट गिरफ्तार गरेको हो । काठमाडौंकाे रत्नपार्कबाट माअाेवादीमा पिविएम अाेम प्रकाश पुनसहित मनु […]

२०७३ कार्तिक २८ गते, आईतवार

‘राष्ट्रका लागि युवा’ अभियानको थालनी

काठमाडौ, २७ कात्तिक । नेकपा माओवादी निकट राष्टिय युवा जनस्वयंसेवकले ‘राष्ट्रका लागि युवा’ नामक अभियानको थालनी गरेको छ । माओवादीका प्रवक्ता प्रकाण्डले आज एक समारोहबीच राष्टिय युवा जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्ललाई कुचो हस्तान्तरण गरेर सो अभियानको थालनी गरेका हुन् । आजदेखि तिन महिनासम्म चल्ने सो अभियानले देशभरका सार्वजनिक स्थलको सरसफाईका साथै भ्रष्टचारीहरुका आश्रय स्थल खोजी […]

२०७३ कार्तिक २७ गते, शनिबार

‘जनताले माओवादी खोज्न थालेका छन्’

काठमाडौ, २७ कात्तिक । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको हाइट बढ्दै गएपछि अहिले जनताले संकटको बेला आप्mनो पार्टीलाई खोज्न थालेको बताएका छन् । राष्टिय युवा जनस्वयंसेवकले शुक्रवार आयोजना गरेको केन्द्रीय प्रशिक्षण कार्यक्रममा युवाहरुलाई प्रशिक्षण दिंदै विप्लवले पार्टी स्थापनाको दुई वर्ष नपुग्दै जुन हाइट लिएको छ, त्यो इमान्दार कार्यकर्ता र जनताको मायाले सम्भव भएको […]

२०७३ कार्तिक २७ गते, शनिबार

जनस्वयंसेवकद्वारा भण्डाफोर अभियान सुरु

काठमाडौ, २६ कात्तिक । नेकपा माओवादी निकट राष्टिय युवा जनस्वयंसेवकले कात्तिक २७ गतेदेखि देशभर भ्रष्टचारीहरुका आश्रय स्थल खोजी गरी भण्डाफोर अभियान थाल्दैछ । ‘राष्ट्रका लागि युवा’ नामको अभियान चलाएर युवा संगठनले देशैभरका भ्रष्ट र दलालहरुको आश्रय स्थल खोजी सामाजिक कारवाही गर्ने भएको छ । अध्यक्ष झकबहादुर मल्लले विहिबार संवाद डवलीमा आयोजित पत्रकार सम्मेलनमा उक्त अभियानको […]

२०७३ कार्तिक २६ गते, शुक्रबार

२८ गतेको नेपाल बन्द हिंसात्मक बन्ने सम्भाबना

काठमाडाैँ , २५ कात्तिक । नेकपा (माअाेवादी)ले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको छ । माअाेवादीले अायाेजना गरेकाे नेपाल बन्द नजिकिदै गर्दा प्रहरीले धमाधम माअाेवादीका नेता-कार्यकर्ता पक्राउ गर्न थालेकाे छ । प्रहरीले माअाेवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय सदस्य तथा काठमाडाैँ उपाध्यक्ष रवि गोले र पार्टीका जिल्ला सदस्य नविन […]

२०७३ कार्तिक २५ गते, बिहीबार

चिनियाँ टोलीप्रति सरकारको ‘अपमान’

काठमाडौं, २४ कात्तिक । नेपाल सरकारको उच्च तहबाट उदासीनतापूर्ण व्यवहार भोगेपछि उत्तरी छिमेकी चीनबाट हालै नेपाल भ्रमणमा आएका दुई प्रतिनिधि मण्डल असन्तुष्ट भई स्वदेश फर्केका छन् । यही कात्तिक १५ देखि १८ सम्म नेपाल भ्रमणमा आएको चीनको छिङ्हाई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसङ नेतृत्वको टोलीले ‘अपमानजनक’ व्यवहार भोगेर फर्केको हो । गृह मन्त्रालयको […]

२०७३ कार्तिक २४ गते, बुधबार

‘खाद्य सम्प्रभुताको लागि नेपाल बन्द ‘

काठमाडौं, २३ कात्तिक । नेकपा (माओवादी)का पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि आप्mनो पार्टी नेपाल बन्द गर्न बाध्य भएको बताएका छन् । आज संवाद डबलीमा आयोजित ‘खाद्य संप्रभुतामा नागरिकको मौलिक अधिकार’ विषयक अन्तरक्रियता कार्यक्रममा बोल्दै पुनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्यले कुनै हालतमा नसुनेपछि आउँदो कात्तिक २८ गते नेपाल बन्दको आयोजना गर्न […]

२०७३ कार्तिक २३ गते, मंगलवार

माओबादीद्वारा देशभर थाल जुलुश प्रर्दशन

काठमाडौ, २२ कात्तिक । नेकपा(माओबादी)ले आज देशभर थाल जुलुश प्रर्दशन गरेको छ । पार्टिको केन्द्रिय कार्यक्रम अनुसार आज देशभर माओबादीले थाल जुलुश प्रर्दशन गरेको हो । जनतन्त्र,जनजिबिका र राष्ट्रियताका सबाललाई लिएर लगातार सचेतना अभियान सञ्चालन र सङघर्ष गर्दै आएको माओबादीले पछिल्ला समय महँगि,भष्ट्रचार र कालोबजारि बिरुद्द शसक्त कार्यक्रम चलाउदै आएको छ । माओबादीले जनताको दैनिक […]

२०७३ कार्तिक २२ गते, सोमबार

लोकमान महाभियोग र मुद्दा अल्मल्याउने रणनीति बुन्दै

काठमाडौ,२२ कात्तिक । संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले प्रस्ताव तुहाउने र अदालतमा विचाराधीन आफूविरुद्धको मुद्दालाई अल्मल्याउने योजना बनाएका छन् । कार्कीका नातेदार र शुभचिन्तकको पहलमा बानेश्वरमा भएको भेलाले त्यही योजनाअनुरुप सोमवार सर्वोच्च अदालतमा २ वटा मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जनाएको छ । कार्कीका तीन रणनीति […]

२०७३ कार्तिक २२ गते, सोमबार