मुख्य समाचार

नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वद्वारा भुकम्प पीडितको आवास निर्माणमा सहयोग

काठमाडौँ । नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वबाट जाजरकोट/रुकुमका भुकम्प पीडितहरुको आवास निर्माणको ७० हजार ३ सय ५५ रुपैया सहयोग पठाइएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाका संयोजक रमेश गिरीले सोमबार बिहान नेकपाका महासचिव विप्लव सीलाई उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन् । पार्टीले सञ्चालन गरेको राहत कोषमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम चलिरहेको छ ।यस […]

२०८० माघ २२ गते, सोमबार

‘ठूला भनिएका मिडियाहरु देशलाई, जनतालाई दु:ख पर्दा बोल्दैनन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जनपत्रकार सङ्गठनका फ्र्याक्सन इन्चार्ज अनिल सी ले मिडिया क्षेत्रमा निश्चित वर्गको कब्जा रहेकाले ठूला भनिएका मिडियाहरु देशलाई, जनतालाई दु:ख पर्दा नबाेलेकाे बताएका छन ।जनपत्रकार संगठन नेपालले आइतबार काठमाडौंमा आयाेजना गरेको नेपालकाे आमसञ्चार क्षेत्र: विद्यमान समस्या र अबको गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका […]

२०८० माघ २२ गते, सोमबार

‘प्रतिगमनलाई रोक्न श्रमिक मजदुरले सशक्त कदम चाल्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्य तथा फ्याक्सन इन्चार्ज शिलु सीले देशमा बढ्न लागेको प्रतिगमनकारी हर्कतलाई रोक्न श्रमिक मजदुरले सशक्त कदम चाल्नु पर्ने बताएकी छन् ।शनिबार कपिलवस्तुमा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको नवौं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता शिलुले यस्तो बताएकी हुन् ।राष्ट्रिय राजनीति चरम संकटमा गएको र दलाल पुजीवादी […]

२०८० माघ २१ गते, आईतवार

‘देशलाई साम्राज्यवादको चंगुलमा जानबाट जोगाउन कम्युनिस्टले साेच्नुपर्ने बेला आयाे’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशलाई साम्राज्यवादको चंगुलमा जानबाट जोगाउन क्रान्तिकारी, कम्युनिस्ट, वामपन्थी पक्षधर र सच्चा लोकतन्त्रवादीले साेच्नुपर्ने बेला आएकाे बताएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय प्रशिक्षणलाई पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले देशमा राजनैतिक संकट आएकोले त्यसको नेतृत्व क्रान्तिकारीहरुले […]

२०८० माघ २० गते, शनिबार

देश निमार्ण गर्ने प्रमुख दायित्व विद्यार्थीको काँधमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटीका स्थायी समिति सदस्य सुशिल सीले देश निमार्ण गर्ने प्रमुख दायित्व विद्यार्थीको काँधमा भएको बताएका छन । अखिल (क्रान्तिकारी) नुवाकोटको १८ औं जिल्ला सम्मेलनवाट निर्वाचित समितिलाई बधाई दिदै उनले सो कुरा बताएका हुन् ।नेता सुशिल सीले अबको विद्यार्थी आन्दोलन हाक्ने र देश निमार्ण गर्ने प्रमुख दायित्व नवनिर्वाचित विद्यार्थीहरुको काँधमा आएको बताउदै […]

२०८० माघ १९ गते, शुक्रबार

नेपालको राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटीका प्रवक्ता प्रकाण्ड सीले नेपालको राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवादबाट मात्र हुने ठोकुवा गरेका छन । बुधवार एपी वान टेलिभिजनलाई दिएको अन्तरवार्तामार्फत उनले सो ठोकुवा गरेका हुन् ।प्रवक्ता प्रकाण्डले जनयुद्ध र जनआन्दोलनको मर्म विरुद्ध अहिले संसदवादी शक्ति नगएको भन्दै यो राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवादबाट मात्र हुने बताए ।प्रवक्ता […]

२०८० माघ १८ गते, बिहीबार

‘उत्पादनमार्फत नेपाली जनताका तमाम समस्या हल गर्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले उत्पादनमार्फत नेपाली जनताका तमाम समस्या हल गर्नुपर्ने बताएका छन्। सो पार्टीको केन्द्रीय उत्पादन विभागद्वारा कपिलवस्तु सञ्चालित व्यवसायिक योजनसहितको सीप विकास तालिम कार्यक्रमको समापनसहित सी उद्योग उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले उत्पादन प्रणालीमार्फत वैदेशिक रोजगारीका दर घटाउन पहल गर्नुपर्ने भन्दै राज्यको […]

२०८० माघ १८ गते, बिहीबार

‘ एमसीसी,कुनै पनि हालतमा कार्यान्वयन गर्न दिदैनौ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले कुनै पनि हालतमा एमसीसी कार्यान्वयन गर्न नदिने ठोकुवा गरेका छन । सो पार्टीनिकट युवा सङ्गठन नेपाल केन्द्रिय समिति र अखिल (क्रान्तिकारी) केन्द्रिय समितिद्वारा संयुक्तरुपमा मंगलबार नुवाकोटको रातेमाटेमा आयोजना गरिएको ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि वृहत युवा विद्यार्थी प्रदर्शन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। उक्त […]

२०८० माघ १७ गते, बुधबार

ज्ञानेन्द्र शाहीलाई नेकपाबिरुद्ध दिएको अभिव्यक्ति तुरुन्त फिर्ता लिएर माफी माग्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले राप्रपा नेपालका प्रवक्ता तथा जु्म्ला जिल्लाका सांसद ज्ञानेन्द्र शाहीलाई नेकपाबिरुद्ध दिएको अभिव्यक्ति तुरुन्त फिर्ता लिएर माफी माग्न चेतावनी दिएको छ। सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले आज एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।यस बिषयमा नेकपाका प्रवक्ता प्रकाण्ड सी द्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘ज्ञानेन्द्र शाहीको अभिब्यक्ती ३ […]

२०८० माघ १४ गते, आईतवार

वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ १ नम्बर जिल्लाद्वारा शनिबार आयोजित ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।उक्त कार्यक्रममा नेकपाकी नेतृ भृकुटी सीले प्रस्तुत गरेको कार्यपत्रमाथि बोल्दै प्रवक्ता […]

२०८० माघ १४ गते, आईतवार