भारत र चीनबीच भएको लिपुलेक व्यापारिक नाका सुचारु गर्ने समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भिर आघात

काठमाडौँ । समाजवादी मोर्चा नेपालले भारत र चीनबीच भएको लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुर्नस्थापना गर्ने समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भिर आघात पुगेको जनाउदै उक्त समझदारीप्रति घोर बिरोध तथा असहमति प्रकट गरेको छ।मोर्चाद्वारा जारी बिज्ञप्तिमा ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने […]
२०८२ भाद्र ६ गते, शुक्रबार