मुख्य समाचार

‘३ बुँदे सहमति कार्यान्वयनमा राज्य अझै आलटाल र षडयन्त्र गर्दैछ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोस सीले ३ बुँदे सहमति कार्यान्वयनमा राज्यले अझै आलटाल र षडयन्त्र गरिरहेको बताएका छन् । नेकपा पश्चिम कपिलवस्तुले जिल्लाको विजयनगर गाउँपालिकामा शनिवार आयोजना गरेकोे ‘देशको वर्तमान राजनीतिक संकट, राज्यको षड्यन्त्र र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उनले नेकपा र सरकार […]

२०८० माघ १४ गते, आईतवार

बैङ्क तथा वित्तिय संस्थाको शोषणबाट मुक्त गरिदिन माग गर्दै नेकपाका महासचिव विप्लव सी लाई ज्ञापनपत्र पेश

काठमाडौँ । बैङ्क तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देहीले बैङ्क तथा वित्तिय संस्थाको शोषणबाट मुक्त गरिदिन आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई ज्ञापन पत्र बुझाएका छन ।बैङ्क तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देहीका पदाधिकारीहरुले व्यावसायहरु निकै मारमा परेको भन्दै समस्या समाधानका लागि पहल गरिदिन भन्दै शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यलय […]

२०८० माघ १३ गते, शनिबार

‘ स्कुलिङले वैचारिक हतियार तयार गर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग इन्चार्ज भरत सीले राष्ट्रिय स्वाधीनता र समाजवादी आन्दोलनकाे घेराबन्दी ताेड्न स्कृलिङले वैचारिक हतियार तयार गर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पुर्वी ताम्सालिङ ब्युराेकाे काभ्रेको धुलिखेलमा कम्युनिस्ट स्कुलिङकाे उद्घाटन गर्दै उनलेेसो कुरा बताएका हुन् ।नेता भरतले एकीकृत जनक्रान्तिकाे नयाँ कम्युनिस्ट स्कुलिङले पुजीवादले पैदा गरेकाे […]

२०८० माघ १२ गते, शुक्रबार

विश्वभरीका कम्युनिष्टहरुको एकता अनिवार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सी ले विश्वभरी कम्युनिष्टविरुद्ध आईरहेको साम्राज्यवादी हस्तक्षेप रोक्न विश्वभरीका कम्युनिष्टहरुको एकता अनिवार्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बिहिबार बसेको अन्तर्राष्ट्रिय विभागको तेस्रो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेकपाका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सी ले […]

२०८० माघ १२ गते, शुक्रबार

‘समाजवाद निर्माणको अभियानमा युवाहरुको भुमिका अग्रमोर्चामा रहनु पर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज उमा सी ‘शिलु’ले समाजवाद निर्माणको अभियानमा युवाहरुको भुमिका अग्रमोर्चामा रहनुपर्ने बताएकी छन। युवा सङ्गठन नेपाल २ नम्बर कमान्डको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्। उनले पार्टीले नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि बृहत मोर्चाको आवश्यकता पर्ने र संघर्षका सबै रुपहरुको […]

२०८० माघ १० गते, बुधबार

तीन बुँदे सहमति विपरित नेकपाका नेताका घरमा पक्राउ पूर्जी टाँस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच भएको तीन बुँदे सहमति विपरित नेकपाका स्थायी समिति सदस्य भरत सी र पोलिट व्यूरो सदस्य दिपेश राई (दिपेश) सी घरमा पक्राउ पूर्जी टाँस गरिएको छ ।नेकपाका महासचिव विप्लव सहित नेता भरत सीको नाममा काठमाडौ जिल्ला अदालतमा दर्ता गरिएको विष्फोटक पदार्थ,ज्यान मार्ने उद्योग र संगठित अपराधको मुद्धामा […]

२०८० माघ १० गते, बुधबार

‘राज्य षड्यन्त्र, वर्तमान राजनैतिक संकट र समाधान’ विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौँ । नेपाल कम्युनुष्ट पार्टी, पाल्पाको आयोजनामा “राज्य षड्यन्त्र, वर्तमान राजनैतिक संकट र समाधान विषयक अन्तरकृया कार्यक्रम” सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य सन्तोष सीले ४ पृष्ठकाे अवधारणापत्र प्रस्तुत गरेका थिए । वर्तमान नेपालको अवस्था, राष्ट्रिय स्वाधिनता, गणतन्त्र, लोकतन्त्र, राज्यप्रशासन, महँगी, कालाबजारी, भ्रष्टाचार, बेरोजगारी, राजनीतिक दलहरुको सत्तालिप्सा, दलाल पुजिवादी राज्यसत्ता, साम्राज्यवादी […]

२०८० माघ ९ गते, मंगलवार

‘साम्राज्यवादविरुद्ध राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिकलगायतका सबै क्षेत्रबाट लड्नुपर्छ’

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरही सीले साम्राज्यवाद विरुद्ध राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिकलगायतका सबै क्षेत्रबाट लड्नु पर्ने बताएका छन। जनवादी कलाकार,गायक तथा संगीतकार माइला लामाको ‘समाजवाद’ नामक श्रव्यदृश्य गीतको आइतबार भएको सार्वजनिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता अनिल विरही सीले साम्राज्यवाद नेपालका सबै कम्युनिष्टहरु विरुद्ध आएको बताउदै […]

२०८० माघ ८ गते, सोमबार

विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको एकमात्र विकल्प समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको एकमात्र विकल्प समाजवाद भएको ठोकुवा गरेका छन। अखिल (क्रान्तिकारी) लुम्बिनी कमान्डको बैठक तथा विद्यार्थी साधारण शाखा लुम्बिनीको बैठकलाई पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा सम्बाेधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सी ले देशमा राजनीतिक संकट गहिरिएकोले सबै क्षेत्र तहसनहस […]

२०८० माघ ८ गते, सोमबार

‘समाजवादी क्रान्ति पुरा गर्न मिडिया मोर्चाको महत्वपूर्ण भूमिका हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरही सीेले समाजवादी क्रान्ति पुरा गर्न मिडिया मोर्चाको महत्वपूर्ण भूमिका हुने बताएका छन । जनपत्रकार सङगठन नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।विभागीय इन्चार्ज समेत रहेका उनले दलाल पुँजीवादी व्यवस्था पूर्णरुपमा नेपालमा असफल भएको बताउदै समाजवादी व्यवस्था अनिवार्य भएको […]

२०८० माघ ७ गते, आईतवार