माओवादी वार्तामा बस्न तयार

काठमाडौं ,२४ भदौ। नेकपा-माओवादीको सोमबार बसेको पोलिटब्यूरो बैठकले आफूले अघि सारेको १८ बुँदे माग कायम राख्दै राजनीतिक सहमतिका लागि वार्तामा बस्ने निर्णय गरेको छ ।राजनीतिक समितिसँगको वार्ता भंग भएको झण्डै दुई सातापछि बसेको पोलिटब्यूरो बैठकले वार्तालाई निरन्तरता दिने निर्णय गरेको हो । ‘संविधान निर्माण र निर्वाचन लगायतका मुद्दाहरु सम्बोधन गर्नका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति […]
२०७० भाद्र २५ गते, मंगलवार