मुख्य समाचार

मालिकले सबैलाई मन्त्रमुग्ध पारिसकेका रहेछन्: किरण’मालिकले सबैलाई मन्त्रमुग्ध पारिसकेका रहेछन्: किरण’

काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ले विदेशी शक्तिको इशारामा दलहरु निर्दलीय व्यवस्थामा जान लागेको बताएका छन् । प्रचण्ड बाबुरामले महाधिवेशनबाट फर्मुला ल्याउँछु भन्थे’ ’उनीहरुको फर्मुला त उतापटि्टको पो रहेछ, एमाओवादीको फर्मुला के मान्लान् र भनेको त, मालिकले सबैलाई मन्त्रमुग्ध पारिसकेका रहेछन् ’ उनले भने‘बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु भनेको निरंकुशततिर जानु हो, त्यो पनि […]

२०६९ फाल्गुन ४ गते, शुक्रबार

प्रचण्डले सहिदको बलिदानलाई अपमान गरे :गजुरेलप्रचण्डले सहिदको बलिदानलाई अपमान गरे :गजुरेल

  काठमाडौं । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रचण्डले सहिद र तिनको बलिदानलाई अपमान गरेको बताएका छन् । जनयुद्धको १८ औं वर्षगाँठ मनाउन रोल्पाको थबाङमा आयोजित कार्यक्रममा गजुरेलले थबाङवासीले क्रान्तिलाई धोका दिएकाले प्रचण्डलाई बास नदिने उद्घोष गरेकामा सच्चा जनताले यस्तो हिम्मत देखाउनु आफ्नो अधिकार भएको बताए । ‘क्रान्ति, पार्टी, कार्यकर्ता र मुलुकलाई बन्धक बनाउने यस्ता नेताको […]

२०६९ फाल्गुन २ गते, बुधबार

माओबादीलाई सिध्याउने सपना नदेखे हुन्छ : किरणमाओबादीलाई सिध्याउने सपना नदेखे हुन्छ : किरण

काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले अठारौं जनयुद्ध दिवसका अवसरमा राजधानीको भृकुटिमण्डपमा आयोजीत शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम युद्धकालीन मुद्दा ब्युँताएर बृहत् शान्तिसम्झौता र बाह्रबुँदे सम्झौता च्यात्ने प्रयास गरे कांग्रेस-एमालेलाई गाउँ पस्न नदिने चेतावनी दिएका छन ।दैलेखमा युद्धकालको मुद्दा व्यूँताएर आफूहरुलाई सिध्याउन खोजेको भन्दै उनले भने-’माओवादीलाई सखाप पारेर देशलाई यथास्थितिवादमा लैजाने सपना काँग्रेस र […]

२०६९ फाल्गुन १ गते, मंगलवार

सीटीईभीटीमा अख्तियारको छापा सीटीईभीटीमा अख्तियारको छापा

काठमाडौ, – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सानोठिमी स्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिष्याद् (सीटीईभीटी)मा छापा मारेको छ ।अख्तियार स्रोतका अनुसार सीटीईभीटीमा भएको अनियमितता सम्बन्धी फाइलको नियन्त्रणमा लिदैं मंगलबार छापा मारेको हो । सुरक्षाको लागि महानगरीय प्रहरी बृत थिमीबाट प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा टोली परिचालन गरिएको छ । सदस्श्रय सचिव जयबहादुर टण्डन लगायतका पदाधिकारीले अनियमितता […]

२०६९ फाल्गुन १ गते, मंगलवार

जनयुद्ध दिवसको अवसरमा माओवादीको शुभकामना संदेशजनयुद्ध दिवसको अवसरमा माओवादीको शुभकामना संदेश

 काठमाडौ ।अठारौं महान जनयुद्ध दिवसको अवसरमा    नेकपा-माओवादीका अध्यक्ष मोहन बैध्य ‘किरण’ र महासचिब रामबहादुर थापाको शुभकामना संदेश – ‘२०५२ साल फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको थियो । अहिले महान् जनयुद्ध पहल गरिएको सत्र वर्षपूरा भइसकेको छ र हामी अठारौं जनयुद्ध दिवस मनाउन गैरहेका छौं । अठारौं जनयुद्ध […]

२०६९ फाल्गुन १ गते, मंगलवार

माओवादीका शीर्ष नेताहरु रोल्पामा माओवादीका शीर्ष नेताहरु रोल्पामा

जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते रोल्पामा हुने कार्यक्रममा सहभागी हुन नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा ‘बादल’, सचिवद्वय नेत्रविक्रम चन्द ‘विप्लव’, देव गुरुङ लगायतका  शीर्षनेताहरु रोल्पा पुगेका छन्।जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते रोल्पामा हुने कार्यक्रममा सहभागी हुन नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, उपाध्यक्ष सीपी गजुरेल, […]

२०६९ माघ २९ गते, सोमबार

दूताबास पीडितलाई न्याय दिलाउने पक्षमादूताबास पीडितलाई न्याय दिलाउने पक्षमा

काठमाडौ । साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका सिलसिलामा मृत्यु भएका नेपाली कामदारको क्षतिपूर्ति माग्दै त्यहाका रोजगार कम्पनीमाथि ४ सय मुद्दा दायर गर्ने भएको छ । कामदारको मृत्यु भएको वर्षौं बित्दा पनि ती कम्पनीले क्षतिपूर्ति दिने प्रयास नथालेपछि दूतावासले त्यहाका विभिन्न अदालतमा मुद्दा दायर गर्न सुरु गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार साउदीका विभिन्न शहरमा […]

२०६९ माघ २८ गते, आईतवार

फागुन ८ गते नेपाल बन्दफागुन ८ गते नेपाल बन्द

काठमाडौ ।नेकपा-माओवादीले पूर्वघोषित  नेपाल बन्द फिर्ता लिदै आगामी फागुन ८ गते बन्दको आहृवान गरेको छ । जनताको सामाजिक संस्कारसग सम्बन्धित विषयमा ध्यान दिादै माओवादीले बन्दको मिति सारेको बताएको छ । यसबीचमा विभिन्न चाडपर्व विवाहको लगनलगायत परेकाले जनताको अनुरोधमा सार्नुपरेको उक्त पार्टीले विज्ञप्तिमार्फत् जानकारी गराएको छ । शान्तिसम्झौताको पूर्ण पालना, जनयुद्धकालीन मुद्दाको पूर्णरुपमा खारेजीको माग गर्दै […]

२०६९ माघ २८ गते, आईतवार

प्रतिक्रियावादी धारमा एमाओवादीप्रतिक्रियावादी धारमा एमाओवादी

काठमाडौ । निकै तामझामका साथ सुरु भएको एमाओवादीको सातौा महाधिवेशन आमश्रमजीविवर्गको लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ सावित भएको छ । वैचारिक र राजनीतिक रुपमा प्रतिक्रान्तिकारी धार अागाल्दै दक्षिणतिर ओरालो लागेको एमाओवादीको महाधिवेशनबाट जनयुद्धको पृष्ठभूमिबाट आएका नेता एवं कार्यकर्ताहरु निराश भएका छन् । जनवादी क्रान्तिको लाइनलाई छाडेर एमाओवादी पुाजीवादी क्रान्तिमा होमिएपछि विश्वका साम्राज्यवादीहरु त खुसी […]

२०६९ माघ २८ गते, आईतवार

प्रधानमन्त्री र दाहालले वार्ता गर्ने

काठमाडौ, माघ ४ – एमाओवादीले युरोपेली युनियन, अमेरिका र अस्टे्रलियालगायत काठमाडौंस्थित मिसनका प्रतिनिधिसँग पत्रकार डेकेन्द्र थापाको मुद्दा र सत्य निरूपण तथा मेलमिलाप आयोग लगायत विषयमा छलफल गर्ने भएको छ । विदेश विभागका तर्फबाट पठाइएको पत्रमा एमाओवादीबाट प्रधानमन्त्री बाबुराम भट्टराई, अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र विदेश विभाग प्रमुख राम कार्की सहभागी हुने […]

२०६९ माघ ५ गते, शुक्रबार