निर्णायक वार्ता हुदै

काठमाडौं,३० साउन – उच्चस्तरीय राजनीतिक समितिले आज नेकपा–माओवादी नेतृत्वको मोर्चा, मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसँग समितिले निर्णायक वार्ता गर्न लागेको छ । आज दिउँसो तीनबजे नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग निर्णायक वार्ता गरी मिल्न सक्ने मागलाई सम्बोधन गर्ने तयारी समितिको छ । नेकपा माओवादीका नेता देव गुरुङले दिउँसो तीनबजे समितिसँग वार्ता हुने […]
२०७० श्रावण ३० गते, बुधबार