मुख्य समाचार

‘समाजवादी व्यवस्थामा मात्र किसानका समस्याको समाधन हुन्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले दलाल संसदीय व्यवस्थाले नेपाली किसानहरुका समस्या समाधान गर्न नसक्ने भन्दै समाजवादी व्यवस्थामा मात्र नेपाली किसानहरुका समस्या समाधन हुने बताएका छन । कपिलवस्तुको शिवगढीमा विहिवार बसेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्। महासचिव विप्लव सी ले किसानहरु आधुनिक किसानमा […]

२०८० मंसिर १५ गते, शुक्रबार

‘ देश गम्भीर संकटमा छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले अमेरिका र भारतले नेपालमाथि आखाँ गाडेकाले देश गम्भीर संकटमा परेको बताएका छन । नेकपा ललिपुर र भक्तपुरको संयुक्त पार्टी प्रशिक्षण कार्यक्रमलाई विहिवार ललितपुरको लगनखेलमा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै स्थायी समिति सदस्य अनिल सीले यस्तो कुरा बताएका हुन । उनले विश्वका दुई ठूला शक्ति केन्द्रले […]

२०८० मंसिर १५ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव सी केन्द्रीय कार्यालयको प्रवेशद्धार बनाउन व्यस्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी सहितको पार्टी केन्द्रीय कार्यालयको टोलि पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुको मुख्य प्रवेशद्धार बनाउन व्यस्त भएका छन । केन्द्रीय कार्यालयको मुख्य प्रवेशद्धार बनाउने काममा महासचिव विप्लव सीसहित केन्द्रीय कार्यालय र सचिवालयको टोलि सहभागी भएको हो ।महासचिव विप्लव सी ले एक हप्ता भित्रै केन्द्रीय कार्यालयमा नयाँ नमुना गेट निमार्ण गर्ने […]

२०८० मंसिर १४ गते, बिहीबार

वर्तमान राजनीतिक संकटको समाधान वैज्ञानिक समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देशको वर्तमान राजनीतिक संकटको समाधान वैज्ञानिक समाजवाद भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले बुधवार माल्कोटमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले देशको समस्या समाधानको अन्तिम विकल्प वैज्ञानिक समाजवाद मात्र भएको बताएका हुन । उनले नेपाली जनताको मुख्य दुश्मन साम्राज्यवाद र […]

२०८० मंसिर १४ गते, बिहीबार

‘क्रान्तिको रक्षा गर्नु क्रान्तिकारीको दायित्व’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले क्रान्तिको रक्षा गर्नु क्रान्तिकारीहरुको दायित्व भएको बताएका छन । बुधबार कैलालीको घोडाघोडीमा आयोजित ब्यूरो स्तरीय स्कुलिङ्ग कार्यक्रमको उद्घाटन गर्दै स्थायी समिति सदस्य भरत सीले यस्तो कुरा बताएका हुन । स्कुलिङ्ग विभागका इन्चार्ज समेत रहेक भरतले प्रतिक्रान्तिको संकेत बढ्दै गएकाले क्रान्तिका उपलब्धीहरुको रक्षा गर्नु पर्ने दायित्व […]

२०८० मंसिर १४ गते, बिहीबार

वर्तमान राजनीतिक समस्याको जड दलाल पूँजीवादी व्यवस्था

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले वर्तमान राजनीतिक समस्याको जड दलाल पूँजीवादी व्यवस्था भएको ठोकुवा गरेका छन । नेपाल कम्युनिष्ट पार्टी कालिकोटद्वारा मंगलवार मााल्कोटलाई ‘सी गाउँ घोषणा’ गर्न आयोजित जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले सो ठोकुवा गरेका हुन्।उक्त जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले नेपालमा दलाल पूँजीवाद र मुठ्ठिभर […]

२०८० मंसिर १३ गते, बुधबार

माल्कोटलाई ‘सी गाउँ’ घोषणा

काठमाडौँ । कालिकोटको माल्कोटलाई ‘सी गाउँ’ घोषणा गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी कालिकोटले आज सेरापाटा माल्कोटमा आयोजना गरेको जनसभामार्फत सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले माल्कोट गााँउलाई औपचारिक रुपमा ‘सी गाउँ’ घोषणा गरेका हुन् ।उक्त जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले माल्कोट हिजो पनि , आज पनि र भोली पनि ऐतिहासीक गाउँ हुने विश्वास […]

२०८० मंसिर १२ गते, मंगलवार

‘प्रतिगमनवाट बच्न कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सीले प्रतिगमनको खतरा रोक्न नेपालमा भएका सबै कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुपर्ने बेला आएको बताएका छन । सोमवार ओदानचुलीगाउँ पालिकाकामा सुरु भएको समाजवादी अभियानको कोणसभालाई सम्वोधन गर्दै स्थायी समिति सदस्य शुशिल सीले यस्तो कुरा बताएका हुन । उनले नेपालका कम्युनिष्ट क्रान्तिकारीहरु एक नहुने हो भने नेपालमा प्रतिगनको […]

२०८० मंसिर १२ गते, मंगलवार

नेकपाका प्रवक्ता प्रकाण्ड सी लाई पिताको आर्शिवाद – जनताको सत्ता ल्याउनु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले लामो समय पछि आफ्ना ८० बर्षिय बुवा पहले विश्वकर्माको हातबाट सोमवार टिका लगाएर आर्शिबाद ग्रहण गरेका छन । यही मंसिर ६ गनेको मान्ममा आयोजित जनसभालाई सम्वोधन गर्न गृह जिल्ला कालिकोट पुगेका प्रवक्ता प्रकाण्ड सी मंसिर ८ गते जन्मस्थान माल्कोट गाउँ पुगेपनि बुवा लेकतिर बस्ने भएकाले भेट भएको […]

२०८० मंसिर १२ गते, मंगलवार

रोल्पाको केवरी जन्मघर पुगे नेकपाका महासचिव विप्लव, स्थानीयले गरे बाजागाजासहित स्वागत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी झण्डै १० वर्षपछि आफ्नो जन्मघर रोल्पाको परिवर्तन गाउँपालिका ३ केवरी पुगेका छन् । महासचिव विप्लव सीले आफू लगायत पार्टीका २ स्थायी समिति सदस्य विषम र अनिल लगायतका नेतृत्वलाई जन्मगाउँ पुर्याएका हुन् । विप्लवको प्रवेशमासँगै स्थानीयको उत्साहजनक सहभागिता रहेको थियोे भने गाउँमा बाजागाजासहित भव्य स्वागत गरिएको थियोे । […]

२०८० मंसिर १० गते, आईतवार