‘फरक बिषयलाई दूराशयपूर्ण तरिकाले समाचार प्रकाशित हुनु ठिक होईन’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले फरक बिषयलाई दूराशयपूर्ण तरिकाले समाचार प्रकाशित हुनु ठिक नभएको बताएका छन। उपाध्यक्ष महराले आज एक बिज्ञप्ति जारी गर्दै असार ३० गते रातोपाटीमा प्रकाशित ‘सुन तस्करसँग पूर्व सभामुख महराका बाउछोराको कनेक्सन’ शीर्षकको समाचारप्रति गम्भीर ध्यान आर्कषण भएको बताउदै उक्त कुरा बताएका हुन्।उपाध्यक्ष महराले बिज्ञप्तिमार्फत चिनियाँ नागरिक […]
२०८० असार ३१ गते, आईतवार