एकलाखभन्दा बढी स्मार्ट सवारीचालक अनुमतिपत्र बितरण
काठमाडौं, १५ मंसिर । यातायात व्यवस्था विभागअन्तर्गतको बागमती अञ्चल कार्यालयले झन्डै ९ महिनामा एकलाख सातहजार स्मार्ट सवारी चालक अनुमतिपत्र बितरण गरेको छ । नमुनाका रुपमा बागमती कार्यालयमा गत चैतदेखि स्मार्ट चालक अनुमतिपत्र वितरण सुरु भएको हो । स्मार्ट चालक अनुमतिपत्रले गर्दा कार्यालयमा भीड बढेको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । उनले भने, ‘स्मार्ट अनुमतिपत्र देशमा […]
२०७३ मंसिर १५ गते, बुधबार