नम्बर पोर्टाबिलिटी तीन महिनाभित्र
काठमाडौं, २९ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले फोन नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन गर्न सकिने बताएको छ । प्राधिकरण भन्छ, ‘अबको तीन महिनाभित्र जसरी भए पनि यो प्रविधि लागू गर्छौँ । ’ नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने , ‘‘फोन नम्बर पोर्टाबिलिटी–एमएनपी प्रविधि अबको तीन महिनाभित्र लागू गर्न हामी प्रयासरत छौँ, यससम्बन्धी […]
२०७३ मंसिर २९ गते, बुधबार