फलामखानी सञ्चालन गर्न माग
काठमाडौं, ६ भदौ । झन्डै सात दशक अघि बन्द भएको मुलुककै ठूलो फलामखानी पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन् । २००७ सालमा तत्कालीन सरकारले बन्द गराएको भङ्गरा गाविसमा फैलिएको फलामखानी शीघ्र सञ्चालन गर्न माग गरिएको हो । रोजगारीको अभावमा जीविकोपार्जनमा समस्या भएको भन्दै स्थानीयबासिन्दाले खानी संचालनको माग गरेका हुन् । उक्त फलामखानीको उत्खननप्रति निवर्तमान प्रधानमन्त्री […]
२०७३ भाद्र ६ गते, सोमबार