बिज्ञान तथा प्रबिधि

हाइपरलूपको सफल परीक्षण

काठमाडौँ । अमेरिकाको लास वेगासमा बनाइएको विमानको युग नै समाप्त पार्ने गरी अति तिब्र गतिको सवारी साधन हाइपरलूपको सफल परीक्षण भएको छ । अमेरिकाको टेस्ट ट्रैकमा यो सवारीको सफल परीक्षण भएको हो । योसँगै मानिस यो अति तिव्र गतिको हाइपरलूपमा यात्रा गर्न सक्छन् भन्ने प्रमाणित भएको छ । हाइपरलूपको कल्पना र निर्माण भएको थियो । […]

२०८० कार्तिक २ गते, बिहीबार

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । यस वर्षको मनसुन गएराति नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको हो । जेठ ३१ गते मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रह्यो । अहिले नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम […]

२०८० आश्विन २९ गते, सोमबार

यस वर्ष सरदरभन्दा कम वर्षा

काठमाडौँ । नेपालमा यस वर्ष मनसुन अवधिमा ८८.५ प्रतिशत मात्रै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर अर्थात् चार महिनाको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको हो। नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यस वर्ष एक हजार तीन सय तीन मिलिमिटर मात्रै […]

२०८० आश्विन २४ गते, बुधबार

मनसुन बाहिरियो

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार अन्य भूभागमा मनसुनको प्रभाव कायम छ । बाँकी क्षेत्रहरूबाट पनि मनसुन बाहिरिन अब धेरै दिन नलाग्ने उनले बताए ।पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ । नेपालमा एक दिन ढिला गरी जुन १४ (जेठ ३१ […]

२०८० आश्विन २० गते, शनिबार

आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]

२०८० आश्विन १७ गते, बुधबार

आज देशभर पानी पर्ने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको छ। नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी […]

२०८० आश्विन १६ गते, मंगलवार

ह्याकरका कारण चीन र अमेरिकाबीच तनाव

काठमाडौँ । चिनियाँ ह्याकरका कारण चीन र अमेरिकाबीच फेरि तनाब बढेको छ । चिनियाँ ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालयका करिब ६० हजार इमेलहरू चोरी गरेका छन्। एन्टोनी ब्लिन्केनको चीन भ्रमण अघि चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको गोप्यता भंग गरेका हुन्।सञ्चारमाध्यमका अनुसार विदेश विभागका वरिष्ठ आईटी अधिकारीहरूले अमेरिकी संसदको सिनेटमा यस विषयमा जानकारी गराएका हुन्। सिनेटर एरिक स्मिटले […]

२०८० आश्विन १२ गते, शुक्रबार

चीनद्वारा नविनतम रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

काठमाडौँ । चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान सवा ४ बजे प्रक्षेपण गरेको थियो । यसलाई वैज्ञानिक प्रयोग, भूमि श्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ । […]

२०८० आश्विन ११ गते, बिहीबार

फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर !

काठमाडौँ । मेटाले फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको छ । यो फिचर सुरु भएसँगै अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा आफ्ना चारवटा प्रोफाइल बनाउन सक्नेछन् । फेसबुकले शुक्रबार अर्थात् सेप्टेम्बर २२ देखि यो फिचरलाई विश्वव्यापी रुपमा सुरु गरेको घोषणा गरेको हो । सबै आम प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनका लागि भने केही समय कुर्नु […]

२०८० आश्विन ७ गते, आईतवार

चीनद्वारा याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

काठमाडौँ । चीनले आईतवार याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो । स्याटेलाइट याओगान—३९ बोक्ने लङ मार्च— टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आईतवारको प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाद्वारा गरिएको ४८८ औं […]

२०८० आश्विन १ गते, सोमबार