जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हट्यो
काठमाडौं । अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध हटाइएको छ । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनले जोन्सन एण्ड जोन्सन खोपमाथि ११ दिनदेखिको प्रतिबन्ध हटाएको हो । तर खोपमा अति दूर्लभ प्रतिक्रियाका रुपमा रगत जम्नसक्ने चेतावनी भने राखिने भएको छ । जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत […]
२०७८ बैशाख ११ गते, शनिबार