चीनद्वारा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अस्विकार
काठमाडौँ । चीनले केही महिनाअगाडि ध्वनिभन्दा तीव्र वेग भएको परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गरेको छ। चीनले नियमित रूपमा अन्तरिक्ष यानको परीक्षण गरेको दाबी गरेको छ। फाइनान्सीयल टाइम्स पत्रिकामा चीनको क्षेप्यास्त्र परीक्षणका खबरहरूले छापिएका थिए। वाशिङ्गटनका स्रोतहरू उल्लेख गरेर छापिएको खबरमा परीक्षणले अमेरिकी अधिकारीहरूलाई चिन्ताग्रस्त्र बनाएको विवरण थियो।के हो हाइपरसोनिक क्षेप्यास्त्र?हाइपरसोनिक […]
२०७८ कार्तिक २ गते, मंगलवार