देशैभर वर्षाको सम्भावना !
काठमाडौं । मौसम पूर्वानुमान विभागले केहि दिन यता नेपालमा पश्चिमी वायुको न्यून चापीय प्रणाली सक्रिय रहेको भन्दै अबका केही दिन देशैभर मौसम बदली भई वर्षाको सम्भावना रहेको जनाएको छ । गएराती हिउँद यामको विशेष बुलेटिन जारी गर्दै जल तथा मौसम विज्ञान विभागले देशको पश्चिमी क्षेत्रबाट मौसम बदली बनाउने वायु प्रवेश गरेर विस्तारै पूवर्तफर्त अघि बढेको […]
२०७८ पुष १२ गते, सोमबार