काठमाण्डौंमा वायु प्रदूषण: विश्वकै पहिलो नम्बरमा

काठमाण्डौं। काठमाण्डौंअहिलेको वायु प्रदूषणको अवस्था विश्वकै पहिलो नम्बरमा रहेको छ । काठमाण्डौको अहिलेको वायु प्रदूषण मापन गर्ने एक्यूआई दुइ सय २१ रहेको देखिन्छ । काठमाण्डौको भैंसेपाटी, रत्नपार्कलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ । केही दिनअघि काठमाण्डौको एक्यूआई चार सय ७० भन्दा माथि पुगेको थियो । एक्यूआई २ सयभन्दा माथिको अवस्थालाई उच्च हानिकारक मानिन्छ […]
२०७७ चैत्र १८ गते, बुधबार