उत्तर कोरियाद्वारा अर्को शक्तिशाली मिसाइल परीक्षण
काठमाडौं । उत्तर कोरियाले सन् २०१७ यताकै शक्तिशाली मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५२ मिनेट जाँदा पूर्वी तटीय क्षेत्रबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । अमेरिका, जापान र दक्षिण कोरियाले मिसाइल परीक्षणलाई लिएर उत्तर कोरियाको आलोचना गर्दै आएका छन् ।उत्तर कोरियाले यो जनवरीमा मात्रै सातौँपटक […]
२०७८ माघ १६ गते, आईतवार