चिसो बढ्दै
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभावले पहाडी भू–भागमा आंशिक बदली रहेको बताएको छ । मंगलबार प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदेखि दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । अर्कोतिर तराईका भू–भागहरुमा हुस्सु्–कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक […]
२०७७ माघ २० गते, मंगलवार