उत्तर कोरियाद्वारा हतियार उत्पादन प्लान्टको क्षमता विस्तार

काठमाडौँ । अमेरिकी अध्ययनले उत्तर कोरियाले हतियार उत्पादन प्लान्टको क्षमता विस्तार गरिरहेको निष्कर्ष निकालेको छ । उत्तर कोरियाले युक्रेन विरुद्ध रुसले प्रयोग गरेको मिसाइल निर्माण गर्ने हतियार प्लान्टको क्षमता विस्तार गरिरहेको अमेरिकामा आधारित थिंक ट्याङ्कको नयाँ अनुसन्धानले देखाएको हो । यो कारखानाले ‘के.एन–२३’ र ‘के.एन–२४’ मिसाइलहरू उत्पादन गर्छ । अमेरिकाको मिडलबरी इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीजका […]
२०८१ मंसिर १३ गते, बिहीबार