अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । अन्तरिक्ष यात्री विलियम एन्डर्सको विमान दुर्घटनामा मृत्यु भएको छ। ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ।एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए। विमानमा एन्डर्स एक्लै […]
२०८१ जेष्ठ २६ गते, शनिबार