मस्कोमा स्वचालित नगर रेल सेवा !
काठमाडौँ । रूसमा एआईको सहयोगमा चल्ने (स्वचालित) नगर रेल सेवाको मस्कोमा औपचारिक शुभारम्भ गरिएको छ । रूसी सरकारको आधिकारिक वेबसाइटमा यो समाचारको पुष्टि गरिएको छ । यो अग्रगामी परियोजना सन् २०३० सम्मका लागि मस्कोको यातायात विकास रणनीतिको एक महत्त्वपूर्ण भाग हो । यी सवारी साधनहरूले सन् २०३५ सम्ममा ९० प्रतिशत हिस्सा लिने लक्ष्य राख्दै सन् […]
२०८२ भाद्र २७ गते, शुक्रबार