चीनद्वारा पहिलो कोरोना खोपलाई पेटेन्टको अनुमति
काठमाडौं । चीनले पहिलो कोरोना खोपलाई पेटेन्टको अनुमति दिएको बतैएको छ। चिनियाँ कम्पनी क्यानसिनोले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले चीनमा पेटेन्टको अनुमति पाएको छ । सो कम्पनीले निर्माण गरेको एड ५–एनकोभ खोपलाई चिनियाँ बौद्धिक सम्पत्ति नियामकले अगष्ट ११ मा पेटेन्टको अनुमति दिएका हुन् । चीनको सरकारी पिपुल्स डेलीले उल्लेख गरेअनुसार चीनले पहिलोपटक कोरोना […]
२०७७ भाद्र १ गते, सोमबार