ट्रम्पको स्टाटस फेसबुकले हटायो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा आफ्नो पेजमा पोस्ट गरेको स्टाटस फेसबुकले गलत सामग्री भन्दैे हटाएको छ । ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए । उनले अन्तर्वार्ताकै क्रममा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गरेका थिए । ट्रम्पको पोस्टले कोभिडबारे गलत सूचना प्रदान गरेकाले […]
२०७७ श्रावण २२ गते, बिहीबार