बिज्ञान तथा प्रबिधि

चीनद्वारा नयाँ पुस्ताको सुपर कम्प्युटर अनावरण

काठमाडौँ । चीनले नयाँ पुस्ताको सुपर कम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् । राष्ट्रिय सुपर कम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको अनावरण गरेको हो । सेन्टरका निर्देशक लू युटाङका अनुसार नयाँ कम्प्युटरले सिपियु, कम्प्युटिङ, नेटवर्क, स्टोरेज र एप्लिकेसनजस्ता क्षमतामा विश्वको […]

२०८० मंसिर २१ गते, बिहीबार

‘पोड वे’ भित्र्याउने तयारी

काठमाडौँ । यातायातको क्षेत्रको नयाँ प्रविधि आकाशमा गुड्ने कार तथा स्काई कार भनेर चिनिने ‘पोड वे’ नेपालमा भित्रिने तयारीमा छ । दुई जनादेखि ४२ जनासम्म एकै चोटी सवार हुन सकिने उक्त प्रविधि केही समयको अन्तरालमै नेपालमा विकास तथा विस्तार हुन लागेको पोड वे कम्पनीले जनाएको छ । तार प्रविधिमा सञ्चालन हुने उक्त प्रणालीको दुई पोलबीचको […]

२०८० मंसिर २० गते, बुधबार

श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई सुरु

काठमाडौं । सर्वाेच्च अदालतले उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई (भिडियो कन्फ्रेन्स)बाट मुद्दाको सुनुवाई सुरु गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज देशका चार ठाउँमा उच्च अदालतका इजलासहरुको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले अब आफ्नै घरबाट पनि न्याय पाउन सक्ने बताए । उनले नेपालको भूभाग […]

२०८० मंसिर १४ गते, बिहीबार

फेसबुकविरुद्ध अदालतमा उजुरी

काठमाडौँ । न्यूयोर्क टाइम्सका अनुसार फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप लागेको छ । ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा दायर गरेको मुद्दामा मेटाले सन् २०१९ देखि गोप्य रूपमा १३ वर्ष मुनिका बालबालिकाको डाटा सङ्कलन गरिरहेको आरोप लगाएका हुन् ।यस अवधिमा मेटाले करिब ११ […]

२०८० मंसिर ११ गते, सोमबार

हुवावेईद्वारा विश्वकै तिव्र गतिको इन्टरनेट सेवा सुरु

काठमाडौँ । साउथ चाइना मर्निग पोस्टका अनुसार हुवावेईले विश्वको सबैभन्दा द्रुत गतिको इन्टरनेट सेवा लन्च गरेको छ । यो सेवामा १.२टेराबिट प्रतिसेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्ने क्षमता रहेको छ । उक्त कम्पनीका भाइस प्रेसिडेन्ट वांग लेईले यो नेटवर्कबाट एक सेकेन्डमा १५० हाईडेफिनेशन (एचडी) सिनेमा बराबरको डाटा ट्रान्समिट हुन्छ । यसका अतिरित्तक्त यो सेवाले नेटफ्लिक्सको […]

२०८० मंसिर १ गते, शुक्रबार

‘टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ । क्यानले विज्ञप्ति जारी गर्दै साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुन्थ्यो भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती […]

२०८० कार्तिक ३० गते, बिहीबार

टेलिकमद्वारा १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको छ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम तय गरेको थियो , जसअनुसार शुक्रबार टेलिकमले नमूना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको हो । प्रदेश राजधानी रहेका जिल्लासहित […]

२०८० कार्तिक २५ गते, शनिबार

पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिम नेपालको मौसम सोमबारसम्म बदली हुने सम्भावना रहेको छ । आइतबार वर्षा र हिमपातको सम्भावना रहेको र सोमबार उच्च पहाडी र हिमाली […]

२०८० कार्तिक २५ गते, शनिबार

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । विभागले दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको […]

२०८० कार्तिक २३ गते, बिहीबार

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) आजदेखि लागू हुने भएको छ । प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने जनाएको छ ।गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता […]

२०८० कार्तिक २० गते, सोमबार