युवा संगठन नेपालद्वारा रक्तदान
काठमाडौँ । युवा संगठन नेपाल मध्य कर्णाली व्यूरोको सुर्खेत,दक्षिण कर्णाली व्यूरोको बाँके र सेति व्यूरोको कैलालीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो संगठनले देशभर विरामीको चाप वढेको र रगत अभाव हुन थालेको खवरले त्यसप्रति गम्भीर हुदै रक्तदान गरेको जनाएको छ ।सुर्खेतको प्रदेश अस्पतालमा भएको रक्तदान कार्यक्रममा १७,बाँकेको कोहलपुर मेडिकल कलेजमा भएको रक्तदान कार्यक्रममा […]
२०८० आश्विन ६ गते, शनिबार