माओवादी केन्द्र परित्याग गरि नेकपामा प्रवेश गर्नेकाे लर्काे
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमसीसी पास गरेर राष्ट्रघात गरेको भन्दै काभ्रेमा माओवादी केन्द्र परित्याग गरेर दर्जन बढी नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । मंगलबार बनेपामा एक कार्यक्रमको आयोजना गरेर ती नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको नेकपाका काभ्रे जिल्ला सचिव प्रतापले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा […]
२०७८ फाल्गुन १८ गते, बुधबार