दुर्घटनाग्रस्त विमानका यात्रुको शव ल्याइदै
काठमाडाें, १३ फागुन । हिजो पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त विमानका मृतक यात्रुहरुको शव ल्याउने प्रयास भइरहेको छ । शव संकलन गरी हिजै पोखरा हुँदै काठमाडौं ल्याउने प्रयास गरिए पनि मौसममा खराबीका कारण उद्धारमा कठिनाई भएको थियो । आज बिहानबाट शव संकलन सुरु भएको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जनाए । उद्धारमा करिब […]
२०७२ फाल्गुन १३ गते, बिहीबार