ओली र मोदीबीच के हुन्छ वार्ता ?
काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण ७ फागुनमा हुने नेपाल र भारत दुवैले औपचारिक जानकारी दिएका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले शुक्रबार ओलीको भ्रमण ७ देखि ११ फागुनसम्म हुने घोषणा गरेका हुन् । ‘प्रधानमन्त्रीले भारतीय समकक्षीसँग आपसी हितका विषयहरूमा औपचारिक वार्ता गर्नेछन्, उनले राष्ट्रपति र […]
२०७२ फाल्गुन १ गते, शनिबार