राजनीति

देशभरका नाकाहरु केहि खुकुलो

काठमाडौं, २८ असोज । भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाहेक अन्यत्र खुकुलो पार्दै लगेको छ । मुलुकको कुल आयातको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने वीरगन्ज नाका भने अझै ठप्प रहेको छ । वीरगन्ज नाका ठप्प हुँदा राजधानीलगायत देशैभर इन्धन, औषधीलगायत अत्यावश्यक सामाग्रीको अभाव कायमै छ । आयल निगमको तथ्यांक अनुसार कुल […]

२०७२ आश्विन २८ गते, बिहीबार

नयाँ सभामुख चयन प्रक्रिया सुरु हुदै

काठमाडौं, २७ असोज । सभामुख सुवासचन्द्र नेम्वाङले संसद्को आज बस्ने बैठक अघि नै पदबाट राजीनामा दिई नयाँ सभामुख चयनका लागि मार्गप्रसस्त गर्ने बताइएको छ । सभामुखले राजीनामा दिएपछि व्यवस्थापिका संसद्ले नयाँ सभामुख चयन प्रक्रिया सुरु गर्ने भएको छ । सभामुखले उपसभामुखसमक्ष राजीनामा दिनुपर्ने हुन्छ । नयाँ संविधानको धारा २९९ को उपधारा २ मा संसद् बैठक […]

२०७२ आश्विन २७ गते, बुधबार

प्रहरीद्वारा निःशुल्क गाडी संचालन

काठमाडौँ, २६ असोज । नेपाल प्रहरीले काठमाडौंका तीन रुटमा निःशुल्क गाडी संचालन गरेको छ । प्रहरीले काठमाडौंमा निःशुल्क गाडी चलाएपछि यात्रुलाई केही सहज भएको छ । इन्धन अभावले सार्वजनिक गाडी कम चल्दा यात्रुले खेप्नु परेको सास्तीलाई मध्यनजर गर्दै प्रहरीले आइतबार दिउँसोदेखि काठमाडौंमा निःशुल्क गाडी चलाउन थालेको हो । प्रहरीका अनुसार पहिलो रुटको गाडी बिहान ११ […]

२०७२ आश्विन २६ गते, मंगलवार

आठ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नयाँ मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री छन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले राष्ट्रपति डा. रामवरण यादव समक्ष समथ लिएका छन् । लगतै सत्ता साझेदार तीन दललाई समेटेर मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषद्को उपप्रधानमन्त्रीमा कमल थापा र विजय गच्छदार छन् । मन्त्रीहरुमा […]

२०७२ आश्विन २५ गते, सोमबार

प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं, २५ असोज। प्रधानमन्त्री केपी ओली र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच आज बिहान भेटवार्ता भएको छ । राजदूत राय सोमबार बिहानै प्रधानमन्त्री ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् । राजदूत रायले प्रधानमन्त्री बनेकोमा ओलीलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन । उनले नाकामा भैरहेको अवरोध चाँडै हट्ने आश्वासन समेत दिएको ओलीको निजी […]

२०७२ आश्विन २५ गते, सोमबार

ओली प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पराजित गर्दै ओली नेपालको ३८ औं प्रधानमन्त्री बनेका हुन् । ओलीले ३३८ मत पाए भने कोइरालाले २४९ मत पाएका छन् । एकीकृत माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी […]

२०७२ आश्विन २४ गते, आईतवार

३८ औं प्रधानमन्त्रीका लागि चुनाव हुदै

काठमाडौ, २४ असोज । व्यवस्थापिका–संसदले बहुमतीय प्रक्रियाद्वारा ३८औं प्रधानमन्त्री आज चयन गर्नेछ । आज बिहान ११ बजे बोलाइएको संसद बैठकले नयाँ प्रधानमन्त्री निर्वाचित गर्नेछ । प्रधानमन्त्रीका लागि संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमालेका अध्यक्ष ओली पार्टीका सभासद, एमाओवादी […]

२०७२ आश्विन २४ गते, आईतवार

प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता हुदै

काठमाडौं, २३ असोज । संसद्‍ सचिवालयले हिजो प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार आज बिहान ११ बजेदेखि चार बजेसम्म प्रधानमन्त्रीका लागि लागि उम्देवारी दर्ता गर्ने समय तोकिएको छ। आजै साढे चार बजे उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित हुने छ। एमाले अध्यक्ष केपी ओलीको उम्मेदवारी सार्वजनिक भइसकेको छ। अरु दलले उम्मेदवारी दिने नदिने अझै टुंगो लागेको छैन। कांग्रेसबाहेकका अरु […]

२०७२ आश्विन २३ गते, शनिबार

प्रधानमन्त्रीको चुनाव आइतबार

काठमाडौं, २२ असोज । आगामी आइतबार संसदले नयाँ प्रधानमन्त्रीको चयन गर्ने भएको छ । प्रधानमन्त्री चयनका लागि सभामुख सुवास नेम्वाङले असोज २४ गते बिहान ११ बजेका लागि संसद बैठक आह्वान गरेका छन् । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि दिएको एक साताको म्याद समाप्त भएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न शुक्रबार संसदलाई पत्र पठाएका […]

२०७२ आश्विन २२ गते, शुक्रबार

सरकारको नेतृत्व एमालेलाई : एमाओवादी

काठमाडौं, २२ असोज । एकीकृत नेकपा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ । कांग्रेस र एमाले दुबैले सकारको नेतृत्वको दाबी गरिरहेको अवस्थामा एमाओवादीले बहुमतीय प्रक्रियाबाटै भएपनि एमालेको नेतृत्व र कांग्रेसको सहभागितामा सहमतिको सरकार बनाउनु पर्ने निर्णयमा पुगेको बताइएको छ ।

२०७२ आश्विन २२ गते, शुक्रबार