दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना पारित
काठमाडौं, फागुन ६ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय उर्जा संकट कार्ययोजना पारित गरेको छ । बैठकले दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने गरी तयार गरिएको कार्ययोजना पारित गरेको हो । बैठकले राष्ट्रिय उर्जा संकट कार्ययोजना २०७२ स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चार प्रविधिमन्त्री शेरधन राईले जानकारी दिए । बैठकले २१ […]
२०७२ फाल्गुन ६ गते, बिहीबार