१२६ दलले पाए दल दर्ताको आधिकारिता , ३२ वटा दल दर्ता प्रक्रियामा
काठमाडौँ । निर्वाचन आयोगका अनुसार दल दर्ताको आधिकारिता पाउने दलको संख्या १२६ पुगेको छ ।आयोगकाअनुसार ३२ वटा दल दर्ता प्रक्रियामा छन् । जसमध्ये २३ वटा दल जेनजी आन्दोलन यता दर्ता हुन पुगेका दल हुन् भने ९ वटा पुराना हुन् । दर्ता प्रक्रियामा रहेका दलहरुमा पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट […]
२०८२ कार्तिक २९ गते, शुक्रबार