राजनीति

राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणका लागि प्रस्थान गरेका छन् । आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ । गत […]

२०८२ कार्तिक १८ गते, सोमबार

नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा तालाबन्दी !

काठमाडौँ । कांग्रेस सुधार अभियान ( अन्डर-४०) ले नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको छ । अभियान सम्बद्ध समूहले पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षै घेरा तोडेर पार्टी कार्यालयको गेटसम्म पुगेर केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको हो ।उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका थिए । पार्टी कार्यालयको प्रांगणमा जान गेट […]

२०८२ कार्तिक १७ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीद्वारा देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले शनिबार साँझ देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेको छ । देशमा देखिएको गम्भीर राजनीतिक अस्थिरताको अन्त्य र सर्वपक्षीय सरकार गठनको माग गर्दै सो पार्टीले देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेको हो ।मसाल जुलुसमा सहभागी प्रदर्शनकारीहरुले सर्वपक्षीय अन्तरिम सरकार गठन गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद , अग्राधिकार सहितको समाजवादी संघीयता लागु गर , […]

२०८२ कार्तिक १७ गते, आईतवार

एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने

काठमाडौँ । नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ । शनिबार भक्तपुरस्थित गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले संविधानको रक्षा, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।बैठकले यही कात्तिक २२ गते वडा भेला, २५ गते पालिका भेला, २९ गते जिल्लामा जनसभा र मंसिर ६ […]

२०८२ कार्तिक १७ गते, आईतवार

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने बताइएको छ।पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा मंसिर २७-२९ गतेसम्म पोखरामा हुने ११ औँ महाधिवेशनका लागि छनोटको विधि र संख्याबारे निर्णय हुनेछ। १० औँ महाधिवेशनका एक हजार पार्टी सदस्य बराबर तीन प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाइएको […]

२०८२ कार्तिक १६ गते, शनिबार

अनलाइन सञ्चारमाध्यम दर्ता गर्दा ५ हजार र नवीकरण गर्दा २५ सय शुल्क !

काठमाडौँ । हालै संशोधित छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०८२ अनुसार अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क लाग्ने भएको छ । सरकारले १३ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ संशोधन नियमावली अनुसार अनलाइन सञ्चार माध्यम दर्ता गर्दा ५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने छ भने नवीकरण गर्दा २ […]

२०८२ कार्तिक १५ गते, शुक्रबार

अधिकांश प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्रमा गएनन् !

काठमाडौँ । स्थानीय तहमा खटाइएका अधिकांश प्रमुख प्रशासकीय अधिकृत कामकाजका लागि हाजिर हुन गएका छैनन् । खटाइएका कर्मचारी दुई महिनासम्म नजाँदा स्थानीय तहका नियमित सेवा प्रवाह र विकास निर्माण प्रभावित भएका छन् ।सामान्य प्रशासन मन्त्रालयले गत भदौ ३१ र असोज २१ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएका कर्मचारीलाई रमाना दिन सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो । निजामती सेवा […]

२०८२ कार्तिक १५ गते, शुक्रबार

काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सातदिने अल्टिमेटम

काठमाडौँ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सातदिने अल्टिमेटम दिएका छन् ।महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिइएको हो ।काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका […]

२०८२ कार्तिक १५ गते, शुक्रबार

प्रचण्ड र माधव नेतृत्वबाट बिदा हुने सर्तमा माओवादीसँग एकता गरौँ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रचण्ड र माधव नेपाल नेतृत्वबाट बिदा हुने सर्तमा माओवादीसँग एकता गर्न सकिने बताएका छन् । सो पार्टीको जारी तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सो कुरा बताएका हुन्।महासचिव भुसालले माओवादीसँग एकताको प्रसंग कोट्याउदै भने – ‘तपाईँहरूले (प्रचण्ड र माधव नेपाल) ले अब नेतृत्व छाड्ने […]

२०८२ कार्तिक १४ गते, बिहीबार

‘अहिले एकीकरणमा जाने ठीक समय होइन’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिले पार्टी एकीकरणमा जाने ठीक समय नभएको बताएका छन ।सो पार्टीको जारी तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले सो कुरा बताएका हुन्।सम्मानित नेता खनालले अध्यक्ष माधवकुमार नेपाललाई स्पष्ट सन्देश दिदै भने- अहिलेको अवस्था क्रान्तिकारी पार्टी बनाउने बेला हो, एकीकरणमा जाने ठीक […]

२०८२ कार्तिक १४ गते, बिहीबार