देउवा दम्पती सिंगापुर जाँदै
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणासहित आज राति ९ बजे थप उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ ।देउवा दम्पतीमाथि जेनजी आन्दोलनको दोस्रोदिन ( भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएको थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको […]
२०८२ कार्तिक ११ गते, सोमबार