‘मार्क्सवाद – लेनिनवाद – माओवादको आवश्यकता झनै बढेर गएको छ’
काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले मार्क्सवाद – लेनिनवाद – माओवादको आवश्यकता झनै बढेर गएको बताएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले कार्ल मार्क्सको २०८ औं जन्म दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।यस बिषयमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ =’आज […]
२०८२ बैशाख २२ गते, सोमबार