प्रधानमन्त्रीले संसदमा बोलेका अमर्यादित शब्द रेकर्डबाट हटाउन निर्देशन
काठमाडौं, २७ बैशाख । सभामुख कृष्णबहादुर महराले शुक्रवारको बैठकमा २०७६/७७ को नीति तथा कार्यक्रम पारित गर्ने क्रममा मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका असंसदीय भाषा रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । मंगलवार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुको अभिब्यक्तीमै कुण्ठा युक्त र निम्सरा प्रश्नको जवाफको उत्तर दिन आवश्यक […]
२०७६ बैशाख २७ गते, शुक्रबार