राजनीति

मन्त्री मगर सचिव ठाकुरबीच आराेप-प्रत्याराेप

काठमाडौं, ९ फागुन । खानेपानी मन्त्री विना मगर र जिम्मेवारीबाट हटाइएका सचिव गजेन्द्र ठाकुरबीच आराेप-प्रत्याराेप चुलिएकाे छ । एकले अर्काेलाई गलत देखाउन विभिन्न आराेप लगाउन थालेका छन् । मन्त्री मगरले मेलम्ची आयाे‍जनामा ठेकेदारसँग सचिव ठाकुरले कमिसन मागेपछि इटालियन ठेकेदार कम्पनी सिएमसी बिच्किएकाे आराेप लगाएकी छिन् । सचिवकै कारण मेलम्ची आयाेजना पछि धकेलिने अवस्था आएकाेले सरुवा […]

२०७५ फाल्गुन ९ गते, बिहीबार

जनसरकारले कब्जा गरेका जग्गा हडप्न खोजिए कारबाही

काठमाडौँ, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धका क्रममा कब्जा गरेका सामन्तका जमिन बिक्रि बितरण नगर्न चेतावनी दिएको छ । २०५२ साल फागुन १ गतेबाट ससस्त्र युद्ध सुरु गरेको माओवादीको तत्कालिन जनसरकारले कब्जा गरेको जग्गा अहिले भूमाफियासँगको मिलेमतोमा बिक्रि वितरण गर्न सुरु गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले त्यस्तो कार्य नगर्न नगराउन सचेत […]

२०७५ फाल्गुन ९ गते, बिहीबार

डा. केसीद्वारा पुन: अनशन बस्ने चेतावनी

काठमाडौँ, ८ फागुन । डा. गोविद केसीले पुनः अनशन बस्ने चेतावनी दिएका छन । आज एक विज्ञप्ति मार्फत गर्दै तिनबुदे माग अघि सार्दै केसीले पुनः अनशन बस्ने चेतावनी दिएका हुन् । चिकित्सा शिक्षा अध्ययनको लागि गण्डकी मेडिकल कलेजमा चर्को शुल्क लिएको तथा संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक नसच्याए पुनः अनशन […]

२०७५ फाल्गुन ८ गते, बुधबार

पाठकमाथि भ्रष्टाचार गरेको आरोपमा छानबिन हुने

काठमाडाैं, ७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा छानबिन हुने भएकाे छ । अख्तियारले पाठकबिरूद्व छानबिन अघि बढाउने भएको हाे । अख्तियारको प्रारम्भिक दृष्टिकोणमाथि राय दिँदै महान्यायाधिवक्ता कार्यालयले संवैधानिक निकायका पूर्वपदाधिकारीमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न कुनै संवैधानिक र कानुनी अड्चन नहुने राय दिएको हो । ‘सार्वजनिक पदमा रहेको […]

२०७५ फाल्गुन ७ गते, मंगलवार

सरकारी कर्मचारीहरु आन्दोलित, सामूहिक राजीनामा दिने चेतावनी

काठमाडौं,५ फागुन । समायोजनाविरुद्ध आन्दोलनका कार्यक्रम अघि सारेका सरकारी चिकित्सकहरुले कर्मचारी समायोजनको विरोध गर्दै सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । सरकारी चिकित्सक संघ (गोदान)ले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारी चिकित्सकहरुको समायोजन प्रक्रिया नै गैरकानुनी रहेको भन्दै त्यसविरुद्धका आन्दोलनका कार्यक्रम अघि सारेको हो । पत्रकार सम्मेलनमा गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले ११औं तहसम्मका चिकित्सकलाई […]

२०७५ फाल्गुन ५ गते, आईतवार

बुद्धिजिवि संगठनद्वारा सरकारको ध्यान आकृष्ट

काठमाडौं, ४ माघ । नेपाल राष्ट्रिय बुद्धिजिवि संगठनका कार्यबाहक अध्यक्ष रामेश्वर विक्रम थापा (विक्रम) ले १२ बुदे माग राख्दै सरकारको ध्यान आकृष्ट गराएका छन । कार्यबाहक अध्यक्ष रामेश्वर विक्रम थापा (विक्रम) ले जारी गरेको अपिल यस प्रकार रहेको छ – “आजको विश्वयापी नव जागरण वैज्ञानिक युगमा नेपालमा पटक पटक जनताको जन अधिकार प्राप्त गर्ने सन्दर्भमा […]

२०७५ फाल्गुन ४ गते, शनिबार

अख्तियारका आयुक्त पाठकविरुद्ध महाभियाेग लगाउने तयारी

काठमाडौ, ३ फागुन । सत्तारुढ दल नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने भएको छ । ७८ लाख रुपैयाँमा घुस खाएको खुलासा भएपछि सत्तारुढ दलले पाठकविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने तयारी गरेकाे हो । पाठकले घुस खाएकाे कुरा बाहिर अाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियोग प्रस्ताव अघि बढाउनका लागि सांसदहरुलाई […]

२०७५ फाल्गुन ३ गते, शुक्रबार

सामाजिक संजाल नियन्त्रण गर्ने प्रयास !

काठमाडौं , २ फागुन । सरकारले बुधबार संसद सचिबालयमा ल्याएको सूचना प्रविधि सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सामाजिक संजालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैंयाँसम्म जरिवाना र ५ बर्षसम्म जेल सजाय हुने कानुन प्रस्ताव गरिएको छ । सञ्चार प्रविधि तथा सूचना मन्त्रालयबाट पारित भई मन्त्रिपरिषद्मा पठाईएको विधेयकको परिच्छेद १४ मा रहेका विभिन्न दफाहरुमा सामाजिक सञ्जाल संचालन […]

२०७५ फाल्गुन २ गते, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि सिधै प्रतिनिधि छनोट हुने कि नहुने विवादबाट रुमलिएको कांग्रेसको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । गत पुष पहिलो साता सकिएको महासमिति बैठकमा शीर्ष नेतृत्वबाट महाधिवेशनका लागि तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने प्रावधान राख्ने प्रतिवद्धता आएपनि […]

२०७५ माघ २८ गते, सोमबार

अभियान टोलीका ६ जना नेता गिरफ्तार

काठमाडौं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १५ दहनबाट ६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अग्रीम, मिन, अमृत, रितु, गौरव र रामकृष्ण रहेका छन् । हिजो अन्तरक्रिया गरिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको नेकपा श्रोतले जनाएको छ । आफना शान्तिपूर्ण राजनैतिक भेलासम्मेलन र जनभेटघाट […]

२०७५ माघ २७ गते, आईतवार