धनकुटामा कर्फ्यु जारी
काठमाडौँ, ५ माघ । धनकुटामा आज दोस्रो दिन पनि कर्फ्यु जारी छ । प्रदेश नं १ को मुकाम धनकुटा नतोकिएको विरोधमा थालिएको आन्दोलनले उग्ररुप लिएपछि बिहीबारदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । आन्दोलनकारीले केही सरकारी कार्यालयसहित प्रहरीको गाडी, दमकल र एम्बुलेन्ससमेत तोडफोड गरेपछि कर्फ्यु लगाउनु परेको स्थानीय प्रशासनको भनाइ छ । प्रहरी र आन्दोलनकारीबीच झडप […]
२०७४ माघ ५ गते, शुक्रबार