तिनकुनेमा शान्ति मण्डला : मुआब्जा विवाद अलपत्र
काठमाडौ, ७ मंसिर । मुआब्जा समस्याले तिनकुनेको खाली जग्गामा शान्ति मण्डला बनाउने योजना अलपत्र परेको छ । काठमाडौं महानगरपालिकाले मण्डला निर्माण गर्न सम्भाव्यता अध्ययन गरिसकेको छ । महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले मुआब्जा समस्याकै कारण मण्डला निर्माणको काम अघि नबढेको बताए । ‘तिनकुनेमा अत्याधुनिक ल्यान्डमार्क बनाउने योजना बन्यो । यसको सम्भाव्यता अध्ययन पनि भयो,’ कार्कीले भने, […]
२०७३ मंसिर ७ गते, मंगलवार