एमालेद्वारा एघारौँ महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौँ । नेकपा एमालेले एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनको लोगो केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।एमालेले ल्याएको महाधिवेशनको लोगोमा धरहरालाई देख्न सकिन्छ । त्यसैगरी भक्तपुरस्थित विश्व सम्पदा सूचीको दरबार क्षेत्रलाई पनि लोगोमा समेटिएको छ। लोगोमा धरहरासँगै राष्ट्रिय झण्डा […]
२०८२ मंसिर १५ गते, आईतवार