प्रधानमन्त्रीको चुनाव साउन १९ गते
काठमाडौं, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय पद्दतिअनुसार प्रधानमन्त्री चयन गर्न आह्वान गरेलगत्तै सोमबार सभामुख ओनसरी घर्तीले बुधबार मध्याह्न ११ बजे प्रधानमन्त्री चयनका लागि मतदानको तिथि निर्धारण गरेकी छिन । सोहि दिन नयाँ प्रधानमन्त्रीका लागि व्यवस्थापिका–संसदमा निर्वाचन हुने भएको छ । त्यस्तै, प्रधानमन्त्रीका उम्मेदवारी मनोनयन गर्नका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मको […]
२०७३ श्रावण १७ गते, सोमबार