हेलो सरकार- सरकार असफल भयो
काठमाडौँ, १५ पुस । हेलो सरकारमा कालोबजारी बढेको र नियन्त्रण गर्न सरकार असफल भएको भन्दै उजुरीको चाङ्ग लागेको छ । भारतको नाकाबन्दीपछि मुलुकभित्र पेट्रोलियम पदार्थको आयात कम भएको, खाद्यान्न सामग्रीको मौज्दात रहे पनि बढी मूल्य लिएर बिक्री वितरण गरेको गुनासो बढ्ता टिपाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना भएको हेलो सरकारमा गत मङ्सिर महिना […]
२०७२ पुष १५ गते, बुधबार